Asked by Anonymous User

on 19/4/20

हेल्लो dr म अहीले 6 month running pregnent छु 5 month मा लगाउनु पर्नि tt (first dose) र भिदियो गरे सबै नर्मल छ भन्नु भयेको थीयो tu peing ko dr le तर आहीले येस्तो आबस्था मा चेक गर्न सकियेन मैले 3 month matra medicine खाये तेस पछि मैले कुनै medicine खायेको छैन अब अर्को सुइ र medicine खान पर्छ कि पर्दैन होला खान पर्नि भये कुन खादा थिक होला यो दोस्रो baby ho

Replies to question

Post Reply

thank you so much

Answered on 20/4/20

आइरन र क्याल्सियम औसधी पसलबाट किनेर भएपनि खाइरहनुहोला! सुइ लगाउने र भिडियो एक्स रे अस्पताल खुलेपछि गर्दा पनि हुन्छा! स्त्रीरोगको चिकित्सकसंग अनलाइन परामर्श मार्फत थप कुरा राख्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 20/4/20

mero reply dinu na

Answered on 19/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters