Asked by Anonymous User
on 19/4/20
मेराे महिनावारि राेकिएकाे आज एक महिना २२ दिन भयाे हिजो घरमा किटले चेक गरेको पाेजेटिभ देखायाे अहिले लकडाउनकाे कारणले अस्पताल जाने आवस्था छैन मलाई बमिट नि धेरै हुन्छ । यस्ताे बेला कुन कुन अैषधि खानु पर्छ?folic acid डाक्टरकाे सल्ला बिना खादा ठिक हुन्छ कि हुदैन????