Asked by Anonymous User

on 19/4/20

हेल्लो Dr. म तीन महिना को pregnant छु ।। यो समयमा के के औषधि खानुपर्छ । मैले 1.5 महिना मा चेक गरएकी थिए धेरै बोमिट हुने समस्या भएर Dr. ले औषधि खान सल्लाह दिनु भएको थियो त्यसपछि चेक गराउन जान पाएकी छैन तर बोमिट को समस्या अहिले सम्म नि त्यस्तै भएर बोमिटको औषधि खाइरहेकी छु । त्यो औषधि दैनिक खान हुन्छ कि हुँदैन ।

Replies to question

Post Reply

4 month running मा कुनै औषधि खानु पर्छ कि पर्दैन जानकारी दिनु न ।

Answered on 22/4/20

ONDEM-4 खाएकी छु ।

Answered on 20/4/20

कुन औसधी खानुभएको हो, नाम भनिदिनु भए सजिलो हुन्थ्यो जवाफ दिन? स्त्रीरोगको चिकित्सकसंग अनलाइन परामर्श मार्फत थप कुरा राख्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 20/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters