Asked by Anonymous User

on 20/4/20

8 month pregnency ho..15 din jati vayo ek dam jiu chilauxa

Replies to question

Post Reply

केहि मात्रामा रिपोर्ट अलिक बढेको देखिन्छ! थप कलेजोको जाच र भिडियो एक्स रे आदि गर्नु उचित हुन्छा! चिकित्सकको सल्लाहअनुसार गर्नुहोला! एकपटक प्रसुति रोग विशेसग्य संग अनलाइनमा कुरा गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 22/4/20

LFT test garda sgot (Ast)143 sgpt(Alt) 195 s.alkaline phos 320 yesto xa...katiko densour hola yo??

Answered on 21/4/20

गर्भवतीको अन्तिम महिनाहरूमा केही जिउ चिलाउन सक्छ । जन्डिस वा अन्य केही समस्या नि देखिएको छ?

Answered on 21/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters