Asked by Anonymous User

on 20/4/20

हेल्लो Dr. म तीन महिनाको गर्भवती हु । मैले गत तीन दिन लगातार सन्चो औषधि लिए त्यस पछि मेरो तल्लो पेट दुख्न थाल्यो अनि अर्को दिन बाट यक्दम पिसाब पोल्न थाल्यो ।कहिले tissue mass गएको जस्तो लाग्छ तर ब्लड चाहिँ गएको छैन । मलाई के भएको होला ?

Replies to question

Post Reply

thank you doctor

Answered on 20/4/20
Dr. Mala Shrestha

Obstetrics and gynecology , 10 Years of practice

u need to do ultrasound and urine check up

Answered on 20/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters