Asked by Anonymous User

on 20/4/20

मेरो भाइ को tansil बढी रहन्छ औसधि खायो भने पनि २/३ दिन निको हुन्छ्फेरी देखा परिहाल्छ यसको उपाए के होला।

Replies to question

Post Reply

लामो समयसम्म टन्सिल बढीरहेमा टन्सिलको अपरेसन गरेर निकाल्नुपर्ने नि हुन सक्छ । एकपटक परिक्षण गरेर भन्न सकिन्छ । चिसो कम खानुहोला र मनतातो पानी र नुनले घाँटी कुल्ला गर्नुहोला । नाक कान रोग विषेशज्ञसङ्ग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 21/4/20

Post your Reply

Press Here to type in नेपाली ➤