Asked by Anonymous User

on 20/4/20

म ३३ बर्षिय बिवाहित पुरुष हु मेरो २ सन्तान छन ८ बर्ष र ३ बर्ष को मेरो सम्स्या भनेको शिघ्रस्खलन(१मिनेट भन्दा नि कम) हुन्छ।मानसिक समस्या पनि केही छैन र मेरि श्रीमती ले पनि शारीरिक सम्बन्ध को बेला सम्पुर्ण साथ र सहयोग गर्छिन तर मैले उनिलाई यौन सन्तुष्टि दिन सकेको छैन यो अवस्था मा मैले कुनै औषधि प्रयोग गरौ अथवा अरु कुनै उपाय बताइदिनु होला

Replies to question

Post Reply

मानसिक र साइकोलोजिकल बाहेक अरु केही कुराहरूले पनि फरक पारीरहेको हुन्छ । एकपटक विस्तृत जाच गरेर मात्र यकिन भन्न सकिन्छ । त्यसको लागि लक्डाउन खुलेपछि चिकित्सकलाई भेटी सल्लाह लिनुहोला। ऐले अरु थप Urologist संग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi

Answered on 21/4/20

Post your Reply

Press Here to type in नेपाली ➤