Asked by Anonymous User ,32 years

on 22/3/18

मेरो दाँहिने कान १ हप्ता देखि दुखि राछ, सुन्न पनि कम सुन्छु के भाएको होला ?

Replies to question

Post Reply

Hello Doctor,,, I want to know that, What kind of Element find in the Women's Mensuration Blood ? Here in Nepal and India the local wine producer use a Women's Used Sanitary Pad to produce a home made Wine. I think It's very Harmful for Health. Can you Please describe of It's side effect.

Answered on 25/3/18

प्रश्नको लागि धन्यवाद । कान दुख्ने र सुन्न कम भएसगै पिप हरु बग्ने छ कि छैन भन्ने कुरा हुन्छ । पिप बग्ने छ भने कान पाकेको हुन सक्छ । पिप छैन भने कानमा फोहोर जम्म भएको वा ढुसी परेको पनि हुन सक्छ । ढुसी पर्दा कान चिलाउने र कालो फोहोर जम्मा हुने हुन्छ । यो नै भएको यकिन गर्न कानको जाच गर्नुपर्ने हुन्छ । समस्या साह्रै गाह्रो भएमा नजिकैको नाक कान घाँटी विशेषज्ञलाई भेटेर जाँच गराउनुहोला । शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 23/3/18

Post your Reply

Press Here to type in नेपाली ➤