Asked by Anonymous User

on 21/4/20

नमस्कार मेरो बाबा को टाउको झम झम गर्ने हुन्छ भन्नु भाको छ के कारणले होला हजुर ।

Replies to question

Post Reply

टाउको मात्र कि पुरै शरिर नै झमझम गर्ने? कति भयो यस्तो भएको अरु कुनै समया छ कि यहीमात्र हो? टाउको झमझम गर्ने कारणहरु धेरै हुन्छन! केहि जाचहरु गरेपछि यकिन हुन सकिन्छा! पैलेदेखी र कहिलेकाहि झमझम गर्ने हो भने ऐले त्यति सारो आत्तिन नपर्ला! अस्पताल खुलेपछि एकपटक गएर परिक्षण गराउनुहोला! नसारोग विशेसग्य संग अहिले हाम्रोडाक्टर मार्फत परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel

Answered on 22/4/20

Post your Reply

Press Here to type in नेपाली ➤