Asked by Anonymous User ,35 years

on 21/4/20

मेरो मुख मा ३ महिना अगाडी घाउ आको थ्यो त्यो बेला गाला साइड मा नरम मासु आको जस्तो लग्छ एना मा हेर्दा समेत अलिकति उठेको देखिनछ घाउ चै निको भयो अहिले त्यॊ छ . अनि गाला साइड मा धर्का तानेको जस्तो लेयर छुटेको हुन्छ .ओठ तिर पिल्छेको जस्तो हुन्छ . कुन औसधि खाउ म? के भएको हो ? कि ठुलै रोग ले समातेको हो ?

Replies to question

Post Reply
Dr. Bishow Prakash Thakur

Consultant Orthodontist and General Dental Practitioner, 8 Years of practice

फोटो पठाउन सक्नु हुन्छ भने एकपल्ट पठाउनु होला | मुख मा सेतो दाग देखिनु खासै राम्रो लक्षण हैन तर पनि कुनै कुनै सेतो दाग हरु नर्मल नै हुन्छ | त्यसैले दाग कस्तो हो नहेरे सम्म केहि भन्न गाह्रो हुन्छ |

Answered on 22/4/20

एकपटक फोटो हेरेर जाच गर्नपाए के हो भन्न सकिन्थ्यो र त्यसै अनुसार सल्लाह दिन सकिन्थ्यो! फोटोसहित चिकित्सकसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-prasad-regmi

Answered on 22/4/20

Post your Reply

Press Here to type in नेपाली ➤