Asked by Anonymous User

on 22/4/20

bleeding from ear due to ear cleaner pin

Replies to question

Post Reply

त्यसरी पिनले कान सफा गर्न नहुने। रगत कति बग्यो? थोरै नै थियो कि धेरै बगेको थियो? कता घाउ भएको रैछ हेर्न त एकपटक परिक्षण गर्नुपर्ने हुन्छ । धेरै नदुखेको र रगत नबगेको भए केही दीन हेर्न सकिन्छ । थप कानरोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 22/4/20

Post your Reply

Press Here to type in नेपाली ➤