Asked by Anonymous User ,41 years

on 22/4/20

डाक्टर साप नमस्ते , म ३८ वर्षको भए , मेरो महिनावारि फाल्गुन २७ गते भएको थियो तर अहिलेसम्म नभए पछि प्रेगेनेन्सी किट्बाट युरिन टेष्ट गर्दा पोजिटिभ देखायो , मेरो पहिलेनै दुइटा बच्चाहरु भएकोले यो गर्भलाई एबोर्सन गर्न चाहन्छु , कृपया सुझाव पाउन पाए आभारी हुने थिए .

Replies to question

Post Reply

परिवार नियोजनको साधन प्रयोग गरेर ध्यान पुराउनुभएको भए राम्रो हुन्थ्यो । यदि एबोर्सन नै गराउन चाहनुहुन्छ भने सरकारबाट मान्यता प्राप्त अस्पताल वा स्वास्थ्य संस्थामा गएर गराउन सक्नुहुनेछ । चिकित्सकलाई नदेखाइकन आफै औसधि किनेर नखानुहोला। स्त्रीरोग विशेषज्ञसङ्ग थप अनलाइन परामर्श लिएर आफ्नो अरु कुरा सोध्न चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 22/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters