Asked by Anonymous User ,32 years

on 22/4/20

गर्व अवस्थामा बढी मात्रमा बान्ता हुदा रोक्ने औषधि लामो समय सम्म खान हुन्छ कि नाई ? एक महिना बाट बान्ता हुन्थ्यो अहिले तिन महिना भयो ,बान्ता संगै रगत बग्ने पनि हुन्छ,सधै औषधि खान के गर्ने ?अहिले सम्म औषधि खाएको अबस्ता छ

Replies to question

Post Reply

रगत बग्ने कति छ? धेरै नै रगत बग्ने र बान्ता पनि रोकिदै नरोकिएमा एकपटक परिक्षण गराउनुपर्ने हुन सक्छ । स्त्रीरोग विशेषज्ञसंग अनलाइन परामर्श लिएर सबै जानकारी विस्तृतमा राख्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 22/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters