Asked by Anonymous User
on 22/4/20
म २० बर्षको पुरुष हो । मेरो अन्डकोषको बाहिरी भागमा धेरै समय अघिदेखि साना साना थुप्रै बिबिराहरु देखापरेको छ । तर कुनै किसिमको दुखाइ महसुस हुदैन । Google search गर्दै Scrotal cyst नाम दियो तर म विस्वस्त हुन सकिन । यसको बारेमा केही जानकारी पाउन सक्छु कि ?