Asked by Anonymous User

on 23/4/20

३-४ दिनदेखि टाउको झुम्म भएको अनुभव भएको छ के कारणले हुनसक्छ ?

Replies to question

Post Reply

टाउको झुम्म हुने कारण धेरै हुन्छन! विस्तृतमा परिक्षण नगरी यहि भएर भन्न सकिन्न! एकपटक ब्लड प्रेसर परिक्षण गर्नुहोला! मोबाइल टीभी धेरै नहेर्नुहोला! योगा, ध्यान आदि गर्नुहोला! धेरै समाचार, सामाजिक संजाल नहेर्नुहोला! थप नसारोग विशेसग्य संग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel

Answered on 24/4/20

Post your Reply

Press Here to type in नेपाली ➤