Asked by Anonymous User

on 24/4/20

pisab chin chin ma lagi rahanxa kina hola.. pisab garda pani poleko feel hunxa

Replies to question

Post Reply

पिसाबको इन्फेक्सन हुन सक्छ! एकपटक पिसाबको रुटिन जाच र कल्चर गरेर रिपोर्ट के आउछ त्यसैअनुसार गर्नुपर्छ! अस्पताल खुलेपछि गराउनुहोला! पानी प्रसस्त खानुहोला! मुत्ररोग विशेसग्य संग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi

Answered on 25/4/20

Post your Reply

Press Here to type in नेपाली ➤