Asked by Anonymous User

on 24/4/20

मलाइ हिज देखि घाँटी मसमस गरेको छ। रूघा खाेकि लागेको होइन के कारणले हाेला

Replies to question

Post Reply

मसमस भन्नाले कस्तो हुने भन्नुभएको हो? पहिले नि हुन्थ्यो यस्तो? चिलाउने हुन्छ?

Answered on 25/4/20

Post your Reply

Press Here to type in नेपाली ➤