Asked by Anonymous User

on 25/4/20

Dr. नमस्ते !! मेरो श्रीमतीको तीन महिनाको गर्भ छ तर उनले अचानक 200 mg को misoprost ko दुई वाटा tablets खाइछिन अनि तल्लो पेट बेस्कन दुख्यो अनि पिसाब पनि पोल्न थालेपछि हस्पिटल लगेर video - x ray र पिसाब चेक गर्दा सबै normal देखियो । अब यो बच्चामा कुनै असर देखिन्न पछि??Abortion गर्नुपर्ला कि नपर्ला?सुझाव पाउ डाँ. साहेब ।

Replies to question

Post Reply
Dr. Anand Prajapati

General Physician

risk of malformation after exposure to misoprostal upto 12th week of pregnancy is small ~1%. This small risk does not exist when a woman has taken Misoprostol after the 12th week of her pregnancy. misoprostal le samsya jastai defect in skull or abnormality of limb huna sakcha. people are advised to go for abortion to entirely avoid the risk of having a malformed fetus.

Answered on 25/4/20

कति दीन भयो त्यस्तो भएको? औसधी खाएको कति दीन भयो र अस्पताल गएर कैले परिक्षण गर्नुभएको? यदि केहि समय भैसक्यो र केहि समस्या देखिएना भने खासै फरक नपर्ला! रगत बग्ने, पेट दुख्ने वा अन्य केहि समस्या भए अस्पताल गएर परिक्षण गराउनुहोला! अरु कुरा चिकित्सकले भन्नुभए अनुसार गर्नुहोला! स्त्रीरोग विशेसग्य संग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 25/4/20

Post your Reply

Press Here to type in नेपाली ➤