Asked by Anonymous User ,35 years

on 25/4/20

मेरो गर्भ धारण् भएको ६ महिना भयो । हाल gastric बढेको जस्तो महसुस हुन्छ पेट फुलेर गाह्रो हुन्छ यस्तो अवस्थामा hospital जान सम्भब पनि छैन । तेस कारण कुन medicine खादा राम्रो होला ।

Replies to question

Post Reply

पानी प्रसस्त खानुहोस! चिल्लो पिरो अमिलो सकेसम्म कम खानुहोला र खाली पेट नाबस्नुहोला! स्त्रीरोग विशेसग्य संग अनलाइन परामर्श गरेर कुन औसधी खाने भन्ने जानकारी लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 25/4/20

Post your Reply

Press Here to type in नेपाली ➤