Asked by Anonymous User
on 26/4/20
लगभग ६-७ बर्ष पहिले देखि नै मेरो ढाड दुख्थ्यो।मैले नसारोग,हड्डी रोग विशेषज्ञ हरुलाइ धेरैपटक देखाइसके MRI दुई पटक गरेँ।India मा पनि जचाए।तर कहिकतै पनि त्यस्तो नराम्रो रिपोर्ट आएन र सधारण औषधि हरु दिनुभयो तर २-३ महिना भयो दिउसो अलि कम र राती राती सहन नसक्ने गरि ढाड दुख्न थालेको छ र साथिहरुको कुरा सुन्दा बाथ ले दुखेको जस्तो कुरा आयो। के बाथको कारण ढाड धेरै दुक्छ?ढाड बाहेक हात खुट्टा केही पनि दुख्दैन,यदि बाथको कारण हो भने के गर्दा ठिक होला?