Asked by Anonymous User

on 26/4/20

लगभग ६-७ बर्ष पहिले देखि नै मेरो ढाड दुख्थ्यो।मैले नसारोग,हड्डी रोग विशेषज्ञ हरुलाइ धेरैपटक देखाइसके MRI दुई पटक गरेँ।India मा पनि जचाए।तर कहिकतै पनि त्यस्तो नराम्रो रिपोर्ट आएन र सधारण औषधि हरु दिनुभयो तर २-३ महिना भयो दिउसो अलि कम र राती राती सहन नसक्ने गरि ढाड दुख्न थालेको छ र साथिहरुको कुरा सुन्दा बाथ ले दुखेको जस्तो कुरा आयो। के बाथको कारण ढाड धेरै दुक्छ?ढाड बाहेक हात खुट्टा केही पनि दुख्दैन,यदि बाथको कारण हो भने के गर्दा ठिक होला?

Replies to question

Post Reply

वाथरोग विशेसज्ञ डा दीपा शाह संग अनलाइनमा कुरा गर्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-shah2

Answered on 27/4/20

बाथरोग विशेषज्ञ थोरै नै भएपनी मेरो पुरानो समस्या भएको कारण उहाँ हरु सङ्ग नै कुरा गर्न मन छ

Answered on 26/4/20

हाडजोर्नीका चिकित्सकले बाथ रोग सम्बन्धि विरामी नि हेर्नुहुन्छ। हड्डी कै समस्या भएकाले । बाथरोग विशेषज्ञ अलिक थोरै नै हुनुहुन्छ नेपालमा।

Answered on 26/4/20

राती राती प्रायः ढाड पुरै दुक्छ र दिउँसो बिस्तारै कम हुँदै जान्छ त्यसैले हाडजोर्नी भन्दा बाथरोग चिकित्सक सङ्ग परामर्श लिनुपर्यो

Answered on 26/4/20

ढाड दुख्ने समस्या धेरै कारणले हुन्छन! ढाडको कतापट्टि भन्नुभएको हो? कहिले कहिँ Ankylosing spondilitis भन्ने एक किसिमको समस्या नि हुन सक्छ! रगत आदि सबै जाच गरेर भन्न सकिन्छ! हाडाजोर्नीको चिकित्स्सकसंग रिपोर्ट सहित अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal

Answered on 26/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters