Asked by Anonymous User

on 27/7/18

doctor sab namaskar. malai aaja voli aati nai nindra lagi ra ko xa. mero umer 24 ho ra ma bibahit hu. ma din ma 16 hrs samma nidai rakeko hunxu. malai k vayeko hola.

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। हाम्रो निन्द्रालाई सन्तुलनमा रहने र यसको व्यवस्थापन Sleep awake cycle ले गर्ने गर्छ र यो काम दिमागको एउटा भागले गर्छ । दीनको १६ घन्टा सुत्ने भन्नुभयो, कुनै समस्या नै भएको झै देखिन्छ । केही रगतको जाचहरु आवश्यक पर्न सक्छ । एकपटक अस्पतालमा गएर चिकित्सकलाई देखाउनुहोला। केही परिक्षण पछि यहि भएको भनेर प्रस्ट हुन सकिएला।

Answered on 28/7/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

15 hours, 2 minutes ago

I have too much on my foot?