Asked by Anonymous User

on 27/4/20

म २८ हप्ताको गर्भबती छु । आज एक्कासी पिसाव चुहिए जसरी थाहै नपाई 2/3 पटक सफा पानी बगेको छ, के भएको होला? कृपया सल्लाह पाउँ 🙏

Replies to question

Post Reply

thank you dr.dr.sab

Answered on 27/4/20
Dr. Mala Shrestha

Obstetrics and gynecology , 10 Years of practice

taile bholi nai ultrasound garau nu hola . and urine test pani

Answered on 27/4/20

धेरै नै बगेको छ कि कति? पेट दुख्ने आदि केहि समस्या छ? बच्चा चलेको ख्याल गरिरहनुभएको छ? एकपटक स्त्री तथा प्रसुति रोगको डाक्टरसंग यहा गएर सबै समस्या राखेर परामर्श लिन सक्नुहुनेछ: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 27/4/20

Post your Reply

Press Here to type in नेपाली ➤