Asked by Rtr Philip kandel
on 29/4/20
मेरो बुवा ५१ वर्ष हुनु भयो । १ वर्ष अगाडि उहालाइ enfective endocardities भन्ने समस्या भएको थियो । उक्त समयमा नै accute kidney injury भएर Dailysis नै गर्नु परेको थियो । एक वर्ष सम्म ठिकै थियो सबै रिपोर्ट नर्मल नै थियो । लाम समय पछि अस्ति गोर्खामा नै रगत चेक गर्दा अहिले Creatinine 1.5 भएर अलि बढेको छ । अहिले लकडाउन को समय चलिरहेको छ यस समय मा काठमान्डु आउ कत्ती को उचित हुन्छ अनि सल्लाह सुझाब अपेक्षा पनि गर्दछु ।kathmandu auda docter lai vetna sakinxa ra ?? reply sir plz