Asked by shirjan

on 30/4/20

namastee doctr malai stool pass garda dukcha tespachi halka blood dekhincha k malai piles vayeko ho ?

Replies to question

Post Reply

दिसा साह्रो छ? कैलेकाही दिसा गर्ने ठाउमा घाउ भएर, च्यातिएर नि त्यस्तो हुन सक्छ! एकपटक नहेरी भन्न सकिन्न! दिसा पातालो गराउन पानी र सागपात प्रसस्त खानुहोला! एकपटक बन्द खुलेपछि अस्पताल गएर चिकित्सकलाई देखाऊनुहोला! धन्यबाद!

Answered on 1/5/20

Post your Reply

Press Here to type in नेपाली ➤