Asked by Anonymous User

on 3/5/20

बच्चा बसेको ३ हप्ता भै सके पछि त्यो बच्चा फाल्न औसधि ले सक्छ कि सक्दैन

Replies to question

Post Reply

एकपटक अस्पताल गएर स्त्रीरोग विशेसग्यसंग परिक्षण गरेर के गर्ने भन्ने सल्लाह गर्नुहोला! मेडिकलबाट आफै औसधी किनेर नाखानुहोला, त्यसले समस्या निम्त्याउन सक्छ! प्रसुति रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर थप जानकारी लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 3/5/20

Post your Reply

Press Here to type in नेपाली ➤