Asked by Anonymous User

on 3/5/20

शुरुमा USG कति महिनामा गर्ने ??

Replies to question

Post Reply

गर्भवती भएको थाहा पाएपछि गराउदा राम्रो । महिनावारी रोकिएको ५-६ हप्तामा । वा महिनावारी कटेर पिसाबको जाच पोजेटिभ आएको थाहा पाएपछि ।

Answered on 5/5/20

गराउन त गराउने तर शुरुमा कति महिनामा पहिलो USG गराउने ?

Answered on 4/5/20

महिनावारी नियमित रोकिएको अवस्थामा पिसाबबाट गर्भ रहेको जाच पोजेटिभ आएपछि एकपटक USG गराउन आवश्यक हुन्छ! यसले गर्भ पाठेघर मै रहेको वा अन्य ठाउमा रहेको यकिन गर्न सकिन्छ! त्यसैबेला चिकित्सकले आवश्यक परेमा अरु जाच नि गराउन सक्छन! प्रसुति रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर थप जानकारी लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 4/5/20

Post your Reply

Press Here to type in नेपाली ➤