Asked by Dinesh Gautam

on 6/5/20

पेट दुख्न थालेको १हप्ता भयो ।पेट दुखी रहन्छ एकै ठाउॅमा पनि दुख्दैन किहिले दाॅया कहिले बाॅया कहिले बिचमा ।पेट को बीच भन्दा अली माथी को भाग मा दुख्दा चाॅही सास रोकीएला जस्तो अफ्ठेरो फील हुन्छ। खाली पेट पनी दुख्छ खाना पछी पनी दुख्छ।के गर्दा होला डक्टर साप ?

Replies to question

Post Reply

साह्रै दुखेको भए नजिकैको अस्पताल जानुहोला । एकपटक भिडियो एक्स रे गरेर जाँच गर्नुपर्ने हुन सक्छ । पानी प्रसस्त खानुहोला र बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला। पेटरोगको डाक्टरसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bibek-purbe

Answered on 6/5/20

Post your Reply

Press Here to type in नेपाली ➤