Asked by Anonymous User ,32 years

on 11/5/20

नमस्कार, मेरो हजुरआमा ब्लड प्रेसरको रोगि हुनुहुन्छ । केहि बर्ष देखि Doctor को (काठमाडौँ) नियमित Follow Up मा AMLOD 5, ECOSPRIN-75, PROLOMET XL 12.5 औषधि खाईरनु भाछ । उहा ऐले (स्थायी घर) सर्लाहीमा हुनुहुन्छ । केहि दिन देखि सास फेर्न गारो भयो, सास रोकिएको जस्तो हुने, खुट्टाको पासुलाको भाग पनि हल्का सुन्निएको भएर तेही को हस्पिटल मा देखायौ । ECG, Kydney Test, Uric Acid, Sugar, Video X-ray को रिपोर्ट Normal छ । Blood Pressure पनि Stable नै छ । तेहाको Doctor ले केहि औसधिहरु (SLOGENE 170 ml, DELISPRIN 75, MELOL-25, TOR-1O, DECOPAN-20) प्रेस्काईब गर्नुभयो । कोहि Medical Practitioner, Dr. साथीहरु recommend गरेको औसधि हेर्दिनु होला र advise गर्दिनु होला किनकि १ हप्ता देखि खाइरनु भाछ सो औसधि तर खासै सुधार देखिएको छैन ।

Replies to question

Post Reply

कहिलेकाहि Amlod भन्ने औसधीले पनि खुट्टा सुन्निने हुन सक्छ! तर प्रेसर र मुटुको समस्या भएको विरामीको खुट्टा सुन्निने, सास फेर्न गाह्रो भएपछी एकपटक सबै विस्तृतमा जाच गरेर हेर्नुपर्ने हुन्छ! त्यहा परिक्षण गराउदा डाक्टरले सबै रिपोर्ट हेरेर राम्रो छ भन्नुभएको हो? थोरै पनि सुधार भएको छैन? ऐले समस्या चै के छ मुख्य? एकपटक मुटुरोगको डाक्टरलाई सबै रीपोर्टहरु देखाएर थप सल्लाह लिनको लागि यो लिंकमा जानुहोला र अनलाइन परामर्श लिनुहोला : https://www.hamrodoctor.com/doctor/dr-kamal-lamasal/

Answered on 11/5/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters