Asked by Anonymous User

on 12/5/20

मेरो महिनावारी नियमित छैन लगभग साढे दुई महिना पछि ९दिन अघि मिन्स भयो र छैठौं दिनदेखी रगत बग्न बन्द भएको थियो तर आठौं दिनमा श्रीमान संग यौन सम्पर्क राख्दा रगतको चोक्टा हरु निस्कियो। यो के कारणले होला र यसको उपचार के होला

Replies to question

Post Reply

के कारणले यस्तो भयो भनेर यकिन भन्न केहि जाचहरु र भिडियो एक्स रे गर्नुपर्ने हुन्छ! महिनावारी पहिले नि नियमित नहुने कि ऐले यस्तो भएको? स्त्रीरोगको डाक्टरसंग थप अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 13/5/20

Post your Reply

Press Here to type in नेपाली ➤