Asked by Anonymous User

on 12/5/20

मेरो बायाँ कान आज बाट हल्का दुखेको छ पानी पसेको पनि छैन र bud ले चलाउदा अलिअली फोहोर निस्कन्छ के गर्दा ठिक होला? कुनै ear drop हालेर सफा गर्न मिल्छ कि मिल्दैन र मिल्छ भने कुन ear drop प्रयोग गर्न मिल्छ?

Replies to question

Post Reply

एकपटक कान नहेरी औसधी हाल्नु भन्न मिल्दैन ! के समस्या भएको भएर यकिन हुनपर्यो ! साह्रै गाह्रो भएको छ भने एकपटक नजिकैको अस्पताल गैर परिक्षण गराउनुहोला! नाककान रोगको डाक्टरसंग थप अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/

Answered on 13/5/20

Post your Reply

Press Here to type in नेपाली ➤