Asked by Uttam Adhikari

on 13/5/20

नमस्ते डक्टर, मैले Dulot 20 मेडिसिन प्रयोग गरेको थिएँ तर खाया पछि Vomate आउन खोज्छ, किन यस्तो हुन्छ? खान छाडी दिया हुन्छ त?

Replies to question

Post Reply

कैलेकही औसधिको साइड इफेक्टले त्यस्तो हुन सक्छ । औसधि आफै डाक्टरको सल्लाह नलिइकन खान नछोड्नुहोला । हाम्रोडक्टर मार्फत mental health expert संग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/mental-health/

Answered on 14/5/20

Post your Reply

Press Here to type in नेपाली ➤