Asked by Anonymous User

on 13/5/20

Frequently have low bp like 95/55; 90/60 two or three times a day . My sugar level is ok ... i feel ghumako during that time ... is this normal? k khada thik hola ?

Replies to question

Post Reply

झोल कुराहरु बढी खानुहोला, नुन अलि बढी खानुहोला र आफ्नो प्रेसर नापीरहनुहोला । गाह्रो भैराखेमा एकपटक बन्द खुलेपछि अरु नि केही कारण छ कि भनेर अस्पताल गएर परिक्षण गराउनुहोला । विषेशज्ञसंग थप आफ्नो कुरा राखी अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/sugar-thyroid-heart/

Answered on 14/5/20

Post your Reply

Press Here to type in नेपाली ➤