Asked by Uttam Adhikari

on 15/5/20

नमस्ते डक्टर, के कारण ले रिङ्गटा लागेको जस्तो, आँखा धमिलो देख्ने हुन्छ? कुनै औषधी हुन्छ खाना लाई?

Replies to question

Post Reply

यस्तो समस्या धेरै कारणले हुन्छन! कति वर्षको हुनुभयो? के गर्दा बढी हुन्छ ? कति भयो यस्तो भएको? टाउको दुख्ने पनि हुन्छ? के भएको हो कारण पत्ता लगाएर मात्र सोहीअनुसार उपचार गर्नु ठिक हुन्छ ! एकपटक प्रेसर नाप्न सकिन्छा भने नाप्नुहोला! साह्रै गाह्रो भएमा नजिकैको अस्पताल गैर परिक्षण गराउनुहोला!

Answered on 16/5/20

Post your Reply

Press Here to type in नेपाली ➤