Asked by Kamal Rawal

on 16/5/20

मेरो समस्या घाँटी दुख्ने घाटीमा खसखस गर्न घाटिमा श्वास or दम बढे जस्तो हुन्छ ।घाटीको दायाँ तिरको ननि दुख्छ कहिले घाटीमा दम बढे जस्तो हुन्छ यो बेलुका तिर हुन्छ । उपचार धेरै गरे वीर हस्पिटल गए अरु हस्पिटल नि गए मेडिकलको औषधि नि खाए मेरो 6/7 हजार खर्छ नि भैसक्यो तर सन्चो हुदैन मलाई यस्तो भएको आज 61 दिन भयो औषधि खाएको 1/2 सन्चो भए जस्तो हुन्छ फेरि सुरु हुन्छ

Replies to question

Post Reply

हुन्छा दुइटै थप्दा हुन्छा! केहि समय हेर्नुहोस! बन्द खुलेपछि एकपटक अस्पताल गैर विस्तृत जाच गराउनुहोला!

Answered on 18/5/20

घाँटी भित्र अरु केही problem भएको छ कि । एकपटक indoscopy गरेर हेरम कि भनेको के गर्दा होला । म त धेरै आत्ती सक्य 2 2महिना भैसक्यो ।

Answered on 17/5/20

खुल्ला गर्ने 2 वटा नै थप गर्दा हुन्छ कि कुन गर्दा होला । डाक्टर साप

Answered on 17/5/20

त्यसोभए एलार्जीनै हुन सक्छ ! धुवा धुलोबाट टाढा रहनुहोला! चिसो खानेकुरा सकेसम्म नाखानुहोला! के गर्दा बढी हुन्छा ख्याल गर्नुहोला! कुल्ला गर्ने औसधी र Allegra थप केहि दीन प्रोग गरेर हेर्न नि सकिन्छा!

Answered on 17/5/20

प्रयोग गरि सके अरु हस्पिटल मेडिकल बाट सुरु देखि नै औषधि खाएको औषधि खाए पछि 1/2 सन्चो हुन्छ फेरि उस्तै हुन्छ । बिर हस्पिटलका डाक्टरले दुनु भएको औषधि 1.Dopan -DsR 2.Allegra 3.ostonac( मुख खुल्ला गर्ने) 4.Betadine(मुख खुल्ला गर्ने ) अरु मेडिकल बाट त धेरै औषधि प्रयोग गरे भएन अब महिले के गरम कृपया सल्लाह दिनुन ।

Answered on 17/5/20

मलाई आज सम्म एलर्जीको समस्या थिएन । र घाटिको समस्या नि थिएन बरु महिले टि.भि को औषधि खाएर छोडेको 4/5 महिना भयो पुरै सन्चो भैसक्यको थियो । घाटीको समस्या भएको 2 महिना भयो .. वीर हस्पिटल गएको 1 हप्ता भयो रिपोर्ट केही छैन घाँटी बहिर बाटै हेरेर एलर्जी हो भनेर औषधि दिनु भएको 1/ 2 ठिक भए जस्तो भयो फेरि हिजो बाट उस्तै भयो औषधि नि सकियो यस्तो धेरै पटक औषधि

Answered on 17/5/20

एलर्जी वा केहि को समस्या छ र? जाचहरु के के गर्नुभयो? एकपटक पुरानो रिपोर्ट सबै हेर्नापाए हुनेथियो! नाक कान घाटीको डाक्टरसंग आफ्नो पुरानो रिपोर्टसहित अनलाइनमा परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/

Answered on 17/5/20

Post your Reply

Press Here to type in नेपाली ➤