Asked by Saara Karki

on 17/5/20

मेरो नाक को दुबै तिर मासु को डल्लो पलाएको छ। एक तिर चाहिँ हल्का हड्डी पनि बदेको छ ।सास लिन गर्हो हुन्छ मलाई अहिले hospital जान नि गार्हो छ। के गर्न सकिन्छ?

Replies to question

Post Reply

एकपटक नहेरिकन के भएको हो ठ्याक्कै भन्न सकिन्न! ऐले धेरै गाह्रो नभएको भए बन्द खुलेपछि नाक कान रोगको डाक्टरलाइ देखाएर परामर्श लिनुहोला!

Answered on 18/5/20

अरु त केही पनि छैन 1month जति नै भयो थाहा भएको सास फेर्न अलि गरो भए पछि ।।

Answered on 17/5/20

एकपटक नहेरिकन के भएको हो ठ्याक्कै भन्न सकिन्न! धेरै बढेको हो ऐले कि के हो? पहिलेदेखिको समस्या हो? कति भयो यस्तो भएको? अरु कुनै समस्या नि छ र? एकपटक नाक कान रोगको डाक्टरसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/

Answered on 17/5/20

Post your Reply

Press Here to type in नेपाली ➤