Asked by Anonymous User

on 17/5/20

मेरो ढाड्को करङ को माथिल्लो भागको भित्र कुनै घाउ भए जस्तो एकतमास ले दुखी रहन्छ (बेला बेलामा- सधै हैन). दुखाइ कुनै बेलामा कतै घाउ हुदा पाकेको बेलामा दुख्छनी तेस्तै हुन्छ! के कारण हुन सक्छ होला ? कस्लाइ देखाउदा होला ?

Replies to question

Post Reply

केहि सुन्नेको वा घाउ भएको छ र? एकपटक फोटो हेर्नापाए हुने! फोटो खिचेर चिकित्सक्संगा अनलाइन परामर्श गर्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee/

Answered on 18/5/20

Post your Reply

Press Here to type in नेपाली ➤