Asked by Uttam Adhikari

on 18/5/20

नमस्ते डक्टर, मेरो घाँटी मा कस्तो खकार अड्केको जस्तो हुन्छ तर खकार आउँदैन, दुःखको नी छैन तर थुक निल्न गाह्रो हुन्छ, के कारण ले यस्तो हुन्छ के खाँदा मा ठीक हुन्छ हो ला? सहोग को लागि धेरै धेरै धन्यबाद ।

Replies to question

Post Reply

केहि समय आराम गरेर हेर्नुहोला ! सामान्य भाइरल समस्या होला! खी समयमा आफै ठिक हुन सक्छ! सकेसम्म मिल्छ भने एउटा कुल्ला गर्ने औसधी Chlorohexidine किनेर दिनको तीन पटक कुल्ला गर्नुहोला!

Answered on 19/5/20

त्यस्तो चिलाउँदिन, तातो पानि खाएको छु, खोकी नी छैन तर के अड्केको जस्तो हुन्छ । २ दिन भयो यस्तो भएको । दुखेको नी छैन

Answered on 18/5/20

एलर्जी जस्तो र चिलाउने नि केहि छ र ? कति भयो यस्तो भएको ? चिसो कुरा नखानुहोला! धुवा र धुलो बाट बच्नुहोला! हाम्रो डाक्टर मार्फत अनलाइनमा नाक कान घांटीको चिकित्सक संग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/

Answered on 18/5/20

Post your Reply

Press Here to type in नेपाली ➤