Asked by Anonymous User

on 18/5/20

बिगत १.५ महिना देखि घाँटीको एक साईडमा Tonsil बडेको छ ! दुख्ने केही पनि हुदैन घाँटी बुझ्छ ! अनि नाक सुकेको आभास हुन्छ !

Replies to question

Post Reply

मनतातो पानी र नुनले कुल्ला गर्नुहोला! सकेसम्म चिसो कुरा धेरै नाखानुहोला! सन्चो नभएमा बन्द खुलेपछि एकपटक चिकित्सककोमा गएर विस्तृत परिक्षण गराउनुहोला! ऐले नाक कान रोगको डाक्टरसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/

Answered on 18/5/20

Post your Reply

Press Here to type in नेपाली ➤