Asked by Sushil Khati Chhetri ,27 years

on 18/5/20

मलाइ केही हप्ता देखि पेट पोल्ने दुख्ने खाना खादा दुख्ने भैराखेको थियो मैले Pantop पनि खाए तर सुधार भएन । मैले पित्त थैली को अप्रेसन गराएको नि ५ महिना बित्यो त्यसैको डरले मैले हस्पिटल पुगेर USG पनि गराए तर USG गर्दा घाउ एक्दम ठिक देखियो Gastric भयो भनेर Tab.Pantop 40mg, Gastric Gel and Tab.Buscopan 20mg दिनुभो मैले यो औषधि प्रयोग गरेको आज २ दिन पुग्न लाग्यो तर मलाइ दुखाइ र पोलाइमा राहत मिलेको छैन । लकडाउनको असरले हस्पिटल जान पनि निकै समस्या छ। पेट दुखाइ र पोलाइमा छिटटै राहत पाउने सल्लाह बताइदिनुस न ।

Replies to question

Post Reply

२ दीन भएको रहेछ जम्मा औसधी खाएको! असर देखिन केहि थप समय लाग्न सक्छ! ऐले धैर्य गरेर औसधी सेवन गरीहनुहोला! पानी बढी खानुहोला. खालॆए पेट नाबस्नुहोला र चिल्लो पिरो अमिलो कम खानुहोला! एकपटक फेरी पेट रोगको डाक्टर्सनग अनलाइनमा परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bibek-purbe/

Answered on 19/5/20

Post your Reply

Press Here to type in नेपाली ➤