Asked by Anonymous User ,33 years

on 19/5/20

मेराे 2 3 दिन देखि अलि अलि मुटुकाे ढडकन बढी रहेकाे छ के कारण हाेला महिले RDT test पनि गरे नेगेटिप छ अलि गाराे भएकाे छ।।।

Replies to question

Post Reply

यो महामारीको समयमा अलिक मानसिक तनाब भर त्यसो भएको हुन सक्छ! धेरै चिन्ता नलिनुहोला! सकेसम्म घर भित्रै बस्नुहोला! योग वा ध्यान, शारीरिक व्यायाम गर्नुहोला र परिवारसंग समय विताउनुहोला! अरु थप समस्या भएमा एकपटक मानसिक रोगको चिकित्सकसंग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta/

Answered on 19/5/20

Post your Reply

Press Here to type in नेपाली ➤