Asked by Anonymous User
on 19/5/20
बेला बेला खोकी लाग्छ कफ आउछ कुन दबाइ खादा ठीक होला निदको बेला आउदइन
Asked by Anonymous User
on 19/5/20
बेला बेला खोकी लाग्छ कफ आउछ कुन दबाइ खादा ठीक होला निदको बेला आउदइन
केहि समय लाग्ने खोकी भए खासै आत्तिन पर्दैन! मनतातो पानी खानुहोस र घांटी कुल्ला गर्नुहोस मनातातोपानी र नुन मिसाएर ठिक भएन भने अनि औसधी खानापर्ला!
खकार आउने हो चिलाउने घांटी खसखस गर्ने केहि छैन 3 दिन भयो |
सुख्खा खोकी वा खकार आउने के हो? कति भयो खोकी लाग्न थालेको? चिलाउने घांटी खसखस गर्ने केहि छ?
Asked by sudib sulu ,26 years
4 days, 2 hours ago
Asked by Anonymous User ,29 years
4 days, 4 hours ago