Asked by Anonymous User

on 19/5/20

सामान्यतया गर्भमा बच्चा कता फर्कन्छ होला? तल वा माथी?

Replies to question

Post Reply

तल फर्केको भन्न खोज्नुभएको कस्तो? टाउको कता फरेकेको भन्नुभएको कि के? सुरुको हप्ताहरुमा जता पनि फर्केको हुन सक्छ! अन्तिम गर्भवती अवस्थामा प्रायमा टाउको तलतिर फर्केको हुन्छ! थप स्त्रीरोगको डाक्टरसंग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 19/5/20

Post your Reply

Press Here to type in नेपाली ➤