Asked by Uttam Adhikari

on 19/5/20

नमस्ते डक्टर, बिहान बिहान मुख तीतो हुनु को कारण के हो ला? कसरी ठीक गर्न सकिन्छ?

Replies to question

Post Reply

पानी प्रसस्त खानुहोला! कैलेकाही सरसफाईको कमी ले पनि हुन सक्छ! गर्नुहुन्न भने सुत्नु अघि ब्रस गरेर सुत्नुहोला !

Answered on 19/5/20

Post your Reply

Press Here to type in नेपाली ➤