Asked by Mahadev Dhakal

on 19/5/20

मेरो छोरा 15 महिना भयो उसको एक पटि को कान चिलाई रहन्छ जस्तो छ र कान पनि सुख्खा छ के गर्दा ठिक होला डाक्टर सर?? अनि रात को समयमा निन्द्रा पनि छैन 20/30 मिनेट मा उसको निन्द्रा खुलिरहन्छ सर ।

Replies to question

Post Reply

कानमा कानेगुजी वा केहि छ यसो टर्च बालेर हेर्न सकिनुहुन्छ? एकपटक मिल्छ भने फोटो खिचेर कानरोगको डाक्टरलाइ देखाउँदा राम्रो हुन्छ! त्यसको लागि अनलाइन परामर्श गर्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/

Answered on 20/5/20

Post your Reply

Press Here to type in नेपाली ➤