Asked by Harihar Guragain

on 20/5/20

अप्रेसन गर्दा घाटिमा medicine तथा अन्य पयाेजनका लागि पाइप राखेकाे ठाउमा सहन सक्दाे दुख्ने तथा विगत एक हप्ता देखि स्वर बसेकाे छ तर खाना खादा बाेल्दा भने दुख्दैन यस्ताे समस्याकाे समाधान के हाेला ?

Replies to question

Post Reply

तपाइँ सायद सम्बन्धित चिकित्सक संग अनलाइन परामर्श लिदै हुनुहुन्छ! आफ्नो समस्या सबै उहासंग स्पस्ट राख्नुहोला! धन्यबाद!

Answered on 20/5/20

Post your Reply

Press Here to type in नेपाली ➤