Asked by Uttam Adhikari
on 20/5/20
नमस्ते डाक्टर मेरो घाँटी दुखेको छैन तर घाँटी मा खकार अडकिरहेको जस्तो महसुस हुन्छ ।जति फालेनी फेरि तेस्तै महसुस हुन्छ ।राती अझ महसुस हुन्छ ।सास अडकेको जस्तो ।के हो यो ।अहिले hospital जाने अवस्था छैन ।please help
अहिले मनतातो पानीमा नुन राखेर दिनको ३ पटक कुल्ला गर्नुहोला! चिसो कुराहरु सकेसम्म नखानुहोला! नाक कान घांटी ओगको डाक्टरसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/
खोक्दा खकार आउँदैन, खोकी नी लाग्दैन
खोक्दा खकार आउछ कि नाइँ? आफुले निकाल्ने कोसिस गर्नुहोला! मनतातो पानीमा नुन राखेर दिनको ३ पटक कुल्ला गर्नुहोला! चिसो कुराहरु सकेसम्म नखानुहोला! नाक कान घांटी ओगको डाक्टरसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/
Asked by Kalpana Shah
4 hours ago
i have a swelling in my rt ankle can it be due to kidney disease?
Asked by Sam P ,28 years
1 day, 3 hours ago