Asked by Rajesh Kumar Rai

on 21/5/20

मेरो पिसाब छिटोछिटो आउँछ। पिसाब गरेर पनि लिङ्गको टुप्पोमा पोलिरहन्छ र पिसाब avoid भए जस

Replies to question

Post Reply

पिसाबको इन्फेस्शन हुनासक्छा१ एकपटक पिसाबको जाच र कल्चर गराउनपाए राम्रो हो! सकिन्छा भने गराउनुहोला! पानी प्रसस्त खानुहोला र सरसफ़ाइरमा ध्यान दिनुहोला! पिसाबको डाक्टरसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi/

Answered on 22/5/20

Post your Reply

Press Here to type in नेपाली ➤