Asked by Anonymous User
on 22/5/20
दिसा लाग्ने बित्तीकै ट्वाईलेट बस्नुपर्छ एकछिन पनि wait गर्न सकिन्न के कारणले होला😥😣
Asked by Anonymous User
on 22/5/20
दिसा लाग्ने बित्तीकै ट्वाईलेट बस्नुपर्छ एकछिन पनि wait गर्न सकिन्न के कारणले होला😥😣
यस्तो समस्या धेरै कारणले हुन्छा! दिसा साह्रो आउने वा पातलो आउने के छ? कति भयो यस्तो भएको? एकपटक अनलाइनमा डाक्टरसंग विस्तृतरुपमा कुरा राखेर थप जानकारी लिन यो लिंकमा जानुहोला https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee
Asked by sudib sulu ,26 years
4 days, 2 hours ago
Asked by Anonymous User ,29 years
4 days, 5 hours ago