Asked by Bishnu Prasad Gautam

on 22/5/20

कान दुखेको छ आज चारदिन भयो । बाहिरबाट छुँदा भित्र बाहिर बेसरी दुखेको छ ।

Replies to question

Post Reply

पहीले कैले दुखेको थियो कि थिएन? पिप आउने केहि समस्या छ? एकपटक कान रोगको डाक्टरसंग थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/

Answered on 23/5/20

Post your Reply

Press Here to type in नेपाली ➤