Asked by Anonymous User
on 23/5/20
मेरो छोरो ४ बर्ष को भयो उस हिजो दिउँसो देखि ज्वरो आइ रको छ ।रुघा खोकी त्यस्तो केही छैन ।हामी दोलखा मा छौ Falxon खुवाई दा ज्वरो अलि कम त भयो तर पुर्ण कम भएन औषधि खुवाउदा पनि 99.8 हुन्छ फेरि ६ घन्टा पछि ज्वरो आइहाल्छ 102 । के गर्दा होला।